इंग्ल्यान्डसँग भारतको खराब पराजय

लन्डन । इंग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए ।  इंग्ल्यान्डका बलर टोप्लीले  उत्कृष्ट … Continue reading इंग्ल्यान्डसँग भारतको खराब पराजय